अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

च्यासलमा एमाले सचिवालय बैठक सुरु

च्यासलमा एमाले सचिवालय बैठक सुरु


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय मुख्यालय कार्यालय च्यासलमा सुरु भएको हो।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।