अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ।

तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्री सचिवालय