अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बानेश्वरमा एम्बुलेन्समा आगजनी

बानेश्वरमा एम्बुलेन्समा आगजनी


काठमाडौं-जेन-जी युवाहरूको प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ।

आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन्।