अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा दिउँसै अँध्यारो

विराटनगरमा दिउँसै अँध्यारो


विराटनगर-मोरङको विराटनगरमा दिउँसै अँध्यारो भएको छ।आकाश कालो बादलले ढाकिएसँगै हावाहुरीसँगै वर्षा भएको हो।

विशेष गरी कोसी प्रदेशमा मौसम बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Skip This