अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का


काठमाडौँ-काठमाडौँमा भूकम्पकाे धक्का महसुस भएकाे छ। बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएकाे हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको म्याग्निच्युड २.९ मापन गरिएको छ। 

Skip This