अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक शनिबार बस्ने

एमाले सचिवालय बैठक शनिबार बस्ने


काठमाडौँ-नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले २०८३ जेठ २ गते शनिबार बस्नेगरी बैठक बोलाएका हुन्। 

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बैठक २०८३ जेठ २ गते शनिबार टुंगो लागेपनि समय र स्थान टुंगो लागिनसकेको बताए। 

एमालेले चुनावको औपचारिक समीक्षा गरेको छैन। पहिले तल्ला कमिटीको समीक्षापछि केन्द्रले समीक्षा गर्ने बताइएको छ।

पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुण्डुमै भेटघाटलगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय भएका छैनन् ।