काठमाडौँ-जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन समार्वजनिक भएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका सम्बन्धमा आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो।
उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरिएकाे हाे।




प्रतिक्रिया