अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रेड युनियन अधिकार संरक्षणको माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली (तस्बिरहरू)

ट्रेड युनियन अधिकार संरक्षणको माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली (तस्बिरहरू)


काठमाडौँ-ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेट ल्याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले माइतीघर देखि बानेश्वर सम्म खबरदारी र्‍याली गरेको छ । 

सरकारले ट्रेड युनियन खारेज गर्न लागेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले खबरदारी गरेको हो ।