अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने

सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने


काठमाडौँ-सर्वोच्च अदालतमा आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने भएकाे छ।

सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला गर्ने भएको हो। 

आज बकर इद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।