अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको पत्र

पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको पत्र


काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी एकताका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई निम्तो पठाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत घिसिङलाई एकताका लागि निम्तो पठाएको बताएका हुन्।