अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराको पृथ्वीचोकमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा चल्यो डोजर

पोखराको पृथ्वीचोकमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा चल्यो डोजर


पोखरा-पोखाराको पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि सरकारी जग्गा मिचेर बनाइएका संरचनामा डोजर चलेको छ।

महानगरपालिकाले आज डोजर चलाएको हो ।

यसअघि महानगरले संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।