अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: जनार्दन शर्मा

‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: जनार्दन शर्मा


काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन।

आइतबार संसद्‌मा सांसदले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भारतले मात्रै नेपालको सीमा मिचेको नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। उक्त अभिव्यक्तिप्रति पूर्वअर्थमन्त्री समेत रहेका शर्माले आपत्ति जनाएका हुन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति आपत्तिजनक छ।’  

प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्तिको आलोचना भइरहेको छ।