अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन: सभापतिमा को–को भए विजयी ?

रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन: सभापतिमा को–को भए विजयी ?


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। कोशी प्रदेशमा १४ जिल्लामध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको भइरहेको  केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए। 

कोशी प्रदेश निर्वाचित जिल्ला सभापतिहरू

 सुनसरी : सागर दाहाल

 झापा : ओम भण्डारी

 ताप्लेजुङ : राजन कुमार गुरुङ

 मोरङ : भरत कँडेल

तेह्रथुम : सुमन खत्री

भोजपुर : ख्यामबहादुर भुजेल

संखुवासभा : भक्तनारायण श्रेष्ठ

ओखलढुंगा : कृष्णबहादुर थापा