अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं-प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री साहले आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठकका एजेन्डाबारे खुलाइएको छैन ।