अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेफ सन्तोष साह रिहा

सेफ सन्तोष साह रिहा



काठमाडौं- ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले दिएको जानकारीअनुसार पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साहलाई सोमबार बेलुका रिहा गरिएको हो।

‘पछिल्लो ठगी कसुरमा उनले साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि साहलाई हाजिरी जमानीमा रिहा गरिएको हो’, उनले भने।

Skip This