अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ


काठमाडौँ-एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।

रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पुनमाथि १५ वर्षीया एक बालिका र उनकी ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको अभियोग लागेको छ । 

करणीकाे घटनापछि पीडितका परिवारकाे उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

Skip This