अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने


काठमाडौं- प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका ह’न् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल गरिनेछ।

बैठकले सरकारका नियमित प्रशासनिक कार्य सञ्चालनसँग सम्बन्धित आवश्यक निर्णयहरू गर्ने अपेक्षा गरिएको सचिवालयले जनाएको छ।

Skip This