अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौँ–मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका साथै निर्णयहरू गर्ने बताइएको छ। 

मन्त्रिपरिषद्को नियमित बैठक प्राय सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ ।

Skip This