अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त


काठमाडौँ-सरकारले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

‘सुरक्षण मुद्रण केन्द्रको कार्यकारी अध्यक्ष पदमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गर्ने’, शिक्षामन्त्री सस्मित पोखरेलले भने।

Skip This