काठमाडौं-मन्त्रिपरिषद बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो।
प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया