अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना

काठमाडौं बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना


काठमाडौँ – काठमाडौँको बुद्धनगरमा पारिवारिक विवादपछि एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
४५ वर्षीय एक युवकले भान्साकोठामा गएर आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले बताए ।

उनको वीर अस्पतालमा उपचार जारी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Skip This