अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयका नियमित एजेन्डा र सरकारका नीतिगत विषयमा छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

Skip This