अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायी शङ्कर अग्रवाल पक्राउ

व्यवसायी शङ्कर अग्रवाल पक्राउ


काठमाडौँ-व्यवसायी शङ्कर अग्रवाल पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौं डल्लीबजारबाट बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरे।

जबराकाअनुसार, अग्रवाल बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा फरार थिए। उनलाई पक्राउ गरी उच्च अदालतमा पेस गरिएको छ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए। 

यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए। 

Skip This