अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन


काठमाडौँ-सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । 

पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितका लागि हुन नसक्ने भन्दै आम द्वन्द्वपीडित समुदायले विरोध प्रदर्शन गरेका हुन्। 

विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग उनीहरूको छ।

Skip This