काठमाडाैँ-२१ शाखा अधिकृतकाे सरुवा गरिएकाे छ। शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।
सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। प्रेम राज लुइँटेल र भविन्द्र कार्कीलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । सन्ताेष कुमार खत्री र दीपेश कट्टेललाई पनि साेही मन्त्रालयमा सरुवा गरिएकाे छ।
गौरव पन्थीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले शरद कुमार दाहाललाई जिल्ला समन्वय समितिकाे कार्यालय दाेलखा सरुवा गरेकाे छ । गुलशन भगत चाैरसियलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकाे छ भने साजन अधिकारीलाई सञ्चार तथा सूचना मन्त्रालयमा सरुवा गरिएकाे छ ।
हेर्नुहाेस् सरुवा सूची




प्रतिक्रिया