अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का


जाजरकोट -जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो। गत साउन १८ गते बिहान ०३:०७ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।