अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै


काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। छलफलपछि आवश्यक निर्णयसमेत गरिने जनाइएको छ।

मन्त्रिपरिषद्को नियमित बैठकका रूपमा बस्न लागेको बैठकमा पछिल्लो अवस्थासँग सम्बन्धित विषयहरूमा समेत छलफल हुन सक्ने बताइएको छ।