अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको सचिवालय बैठक सुरु

रास्वपाको सचिवालय बैठक सुरु


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ।

बैठक केहीबेर अघिदेखि जारी रहेको र बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक विषय तथा संगठनसँग सम्बन्धित विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ।