काठमाडौं-नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा दोस्रो वरीयता बनाएको छ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा उनको नाम प्रस्ताव पेश गरेका छन् । यो प्रस्ताव केन्द्रीय कमिटीले पास गरेको छ ।

प्रतिक्रिया