अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गर्‍यो

गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गर्‍यो


काठमाडौँ-गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले उनीहरूको सरुवा गरेको हो। 

सहसिचव विनु वज्राचार्य कुँवरकाे गृह मन्त्रालय सरुवा गरिएकाे छ । सहसचिव शान्ति राज प्रसाईंकाे जिल्ला प्रशासन कार्यालय सिरहा सरुवा गरिएकाे छ। 

हेर्नुहोस् सरुवा सूची