अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)


पर्वत-गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजार तहसनहस बनेको छ। 

फोर्सेका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा छन् । बाढीबाट करिब ३ सय जना प्रभावित भएका छन् । प्रभावित स्थानीयलाई टेन्टमा राखिएको छ । 

कालीगण्डकीको कटानले सयौँ मुरी धान फल्ने खेत र फोर्से बजार बगरमा परिणत भएका छन् ।