अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङ सरोकार केन्द्रको अध्यक्षमा नन्दु वनेम निर्वाचित

ताप्लेजुङ सरोकार केन्द्रको अध्यक्षमा नन्दु वनेम निर्वाचित


काठमाडौं-ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको अध्यक्षमा नन्दु वनेम निर्वाचित भएका छन्। केन्द्रको २१औँ स्थापना दिवस तथा छैटौँ अधिवेशनबाट वनेमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

मंसिर १२ गते सम्पन्न अधिवेशनबाट वनेम अध्यक्षमा निर्वाचित भएका हुन्। कार्यसमितिको उपाध्यक्षमा सन्तोष मादेन, पदमजंग आङबुहाङ, मिङ्मा डण्डु लामा र अशोककुमार राई चयन भएका छन्। त्यस्तै, महासचिवमा अशोक प्यासी राई निर्वाचित भएका छन्।

यसैगरी उपमहासचिवमा महेन्द्र पालुङ्वा, चुडामणि गिरी, लोकमणि मेन्याङ्बो र धनजित साँवा चयन भएका छन्। सचिवमा निर्मला इजम, सन्तोष बराल, खगेन्द्र बरुहाङ, अशोक लोहोरुङ राई, अनिल खड्का, रामशिला बोखिम लिम्बू, प्रोषेश गौतम र सञ्जीव कोइराला चयन भएका छन्।

  • अध्यक्ष: श्री नन्दु वनेम
  • उपाध्यक्षहरू:
    श्री सन्तोष मादेन,
    श्री पदमजंग आङबुहाङ,
    श्री मिङ्मा डण्डु लामा,
    श्री अशोककुमार राई
  • महासचिव: श्री अशोक प्यासी राई
  • उपमहासचिवहरू:
    श्री महेन्द्र पालुङ्वा,
    श्री चुडामणि गिरी,
    श्री लोकमणि मेन्याङबो,
    श्री धनजित साँवा
  • सचिवहरू:
    श्रीमती निर्मला इजम,
    श्री सन्तोष बराल,
    श्री खगेन्द्र बरुहाङ,
    श्री अशोक लोहोरुङ राई,
    श्री अनिल खड्का,
    श्रीमती रामशिला बोखिम लिम्बू,
    श्री प्रोषेश गौतम,
    श्री सञ्जीव कोइराला
  • कोषाध्यक्ष: श्री कुलबहादुर मगर
  • सहकोषाध्यक्ष: श्रीमती रेनुका यक्सो
  • कार्यसमिति सदस्यहरू:
    श्री विद्याप्रसाद पौडेल,
    श्री जीवन बस्नेत,
    श्री प्रकाश कार्की,
    श्री कुमार कँडेल,
    हिमा कडरिया,
    श्री विपिन वनेम,
    मैया चोङबाङ,
    श्री कमल लिम्बू,
    श्रीमती पेमा डोमा शेर्पा,
    श्रीमती पेमा डोङ्मा शेर्पा,
    श्री खगेन्द्र पाठक,
    श्री फुपु तेन्जिङ शेर्पा,
    श्री खगेन्द्र कुमार राई,
    श्री आशिष लिम्बू,
    श्रीमती कल्पना प्रसाई,
    श्री विद्याप्रसाद दाहाल,
    श्री ओमनाथ गौतम,
    मनिषा लाम्गादे।