अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौँ-सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल

प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ-निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस

‘विचित्रको लोकतन्त्र: गजबको निर्वाचन’ सार्वजनिक

काठमाडौं-पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक ‘विचित्रको लोकतन्त्र: गजबको निर्वाचन’ सार्वजनिक भएको छ। परिपक्व लोकतन्त्रको भित्री

राप्रपा निर्देशक समितिको अध्यक्षबाट डा. लोहनीले दिए राजीनामा

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।  फागुन २१

राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल

काठमाडौं-राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। आइतबार अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ-राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरिका निजी स्वास्थ्य

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसको निष्कर्ष

काठमाडौं-नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तिमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी

धनगढी-नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा युवा संघ नेपालले तालाबन्दी गरेको छ।

कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदाय बीचको विवाद अझै अशान्त, प्रहरीद्वारा लाठीचार्ज

कपिलवस्तु-कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन। 

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

काठमाडौ-नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ ।

गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौँऔगृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा आइतबार बिहान १०