अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिमानी मूल्यमा गौतम चेन्नईमा अनुबन्ध

कीर्तिमानी मूल्यमा गौतम चेन्नईमा अनुबन्ध


काठमाडौं- क्रिकेट अलराउन्डर कृष्णप्पा गौतमलाई चेन्नई सुपर किंग्स (सीएसके)ले अनुबन्ध गरेको छ । उहाँलाई अक्सनबाट सीएसकेले ९ करोड २५ लाख भारुमा अनुबन्ध गरेको हो ।

योसँगै उहाँले नयाँ कीर्तिमान बनाउनु भएको छ । गौतम अब आईपीएल अक्सनमा सबैभन्दा बढी मूल्य पाउने ‘अनक्याप्ड’भारतीय खेलाडी हुन् । अर्थात् उहाँ अब अन्तर्राष्ट्रिय म्याच नखेलेर अक्सनमा सबैभन्दा बढी मूल्य पाउने भारतीय खेलाडी बन्नु भएको छ ।