अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीएल अक्सनमा सन्दीप अनसोल्ड

आईपीएल अक्सनमा सन्दीप अनसोल्ड


काठमाडौं- नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछाने आईपीएल अक्सन २०२१ को अक्सनमा अनसोल्ड हुनु भएको छ ।

४० लाख न्युनतम मूल्य (बेस प्राइस)का साथ अक्सनमा नाम दर्ता गराउनु भएका सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो ।

यसअघि उहाँलाई सन् २०१८ को अक्सनबाट दिल्लीले अनुबन्ध गरेको थियो । आईपीएल २०२१ को अक्सन चेन्नईमा भइरहेको छ ।