अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शनि र समिक्षाको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक

शनि र समिक्षाको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक


काठमाडौं- शनि विश्वकर्मा र समिक्षा अधिकारीको स्वरमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दुर्लभ केसीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत दिनु भएको छ ।

गम्भीर विष्टले निर्देशन गर्नुभएको गीतको भिडियोमा पल शाह र स्वस्तिमा खड्काकोे अभिनय छ ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई नविन निरौलाले सम्पादन गन गर्नु भएको हो ।