अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीएल : कुन टिममा को खेलाडी ? (सूचीसहित)

आईपीएल : कुन टिममा को खेलाडी ? (सूचीसहित)


काठमाडौं- आईपीएल २०२१ को लागि आठ वटै टिमले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । बिहीबार चेन्नईमा भएको अक्सनबाट टिमले आफूलाई आवश्यक पर्ने खेलाडी अनुबन्ध गरेका हुन् ।

यो पटकको अक्सनमा पनि केही खेलाडीले महँगो मूल्य पाएका छन् । तर, धेरै चर्चित खेलाडीलाई भने यो पटकको अक्सनमा कुनै पनि टिमले बोली लगाएनन् ।

आईपीएल अक्सनपछि छिट्टै आईपीएल सुरु हुने मिति पनि सर्वाजनिक हुनेछ । १४औँ सिजनको आईपीएल अप्रिलमा हुने सम्भावना छ ।

मुम्बईको पूर्ण टिम : रोहित शर्मा (कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, अनुकूल रोय, धवल कुलकर्णी, हार्दिक पांड्या, इशान किशन, जसप्रीत बुमराह, जयन्त यादव, किरण् पोलार्ड, क्रुणाल पांड्या, क्विंटन डी कक, राहुल चाहर, सूर्यकुमार यादव, ट्रेन्ट बोल्ट, क्रिस लिन, सौरभ तिवारी, मोहसिन खान, एडम मिल्ने, नाथनकूल्टर नाइल, पीयूष चावला, जिमी नीशम, युधवीर चरक, मार्को जैन्सन र अर्जुन तेन्दुलकर ।

सीएसकेको पूर्ण टिम : महेन्द्रसिंह धोनी (कप्तान), सुरेश रैना, अंबाती रायडू, एन जगदीसन, फाफ डू प्लेसी, ऋतुराज गायकवाड़, साम करन, रवीन्द्र जडेजा, ड्वेन ब्रावो, मिचेल सान्टनर, जोश हेजलवुड, शार्दुल ठाकुर, कर्ण शर्मा, केएम आसिफ, इमरान ताहिर, आर साई किशोर, दीपक चाहर, लुंगी एनगिडी, रोबिन उथप्पा, कृष्णप्पा गौतम, मोईन अली, चेतेश्वर पुजारा, के भगत वर्मा, सी हरी निशांत र हरिशंकर रेड्डी ।

केकेआरको पूर्ण टिम : शुभमन गिल, नीतीश राणा, टिम सेफर्ट, राहुल त्रिपाठी, रिंकु सिंह, दिनेश कार्तिक, इयोन मोर्गन (कप्तान), आन्द्रे रसेल, सुनील नारायण, वरुण चक्रवर्ती, कुलदीप यादव, प्याट कमिन्स, लकी फर्ग्युसन, कमलेश नगरकोटी, शिवम मावी, सन्दीप वारियर, प्रसिद्ध कृष्ण, शाकिबअल हसन, शेल्डन जाक्सन, वैभव अरोड़ा, करुण नायर, हरभजन सिंह, बेन कटिङ, वेन्कटेश अय्यर र पवन नेगी ।

राजस्थानको पूर्ण टिम : सञ्जु सामसन (कप्तान), जोस बटलर, बेन स्टोक्स, यशस्वी जैसवाल, मनन बोहरा, अनुज रावत, रियान पराग, डेविड मिलर, राहुल तेवतिया, महिपाल लोमर, श्रेयस गोपाल, मयंक मार्कंडे, जोफ्रा आर्चर, एन्ड्र्यू टाय, जयदेव उनादकट, कार्तिक त्यागी, शिवम दुबे, क्रिस मोरिस, मुस्तफिजुर रहमान, चेतन सकरिया, केसी करियप्पा, लियाम लिभिंगस्टोन, कुलदीप यादव र आकाश सिंह ।

हैदराबादको पूर्ण टिम : डेविड वार्नर (कप्तान), केन विलियम्सन, जोनी बेयरस्टो, मनीष पाण्डे, श्रीवाट्स गोस्वामी, ऋद्धिमान साह, प्रियम गर्ग, विजय शंकर, अभिषेक शर्मा, अब्दुल समद, विराट सिंह, मिशेल मार्श, जेसन होल्डर , मोहम्मद नाबी, राशिद खान, शाहबाज नदीम, भुवनेश्वर कुमार, टी. नटराजन, सन्दीप शर्मा, खलील अहमद, सिद्धार्थ कौल, बासिल थाम्पी, जगदेश सुचित, केदार जाधव र मुजीब-उर-रहमान ।

पञ्जाबको पूर्ण टिम : केएल राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, मन्दीप सिंह, प्रबसिर्मन सिंह, निकोलस पूरान, सर्फराज खान, दीपक हुड्डा, मुरुगन अश्विन, रवि बिश्नोई, हरप्रीत ब्रार, मोहम्मद शमी, अर्शदीप सिंह, ईशान पोरेल, दर्शन नलकान्डे, क्रिस जोर्डन, डेविड मलान, झय रिचर्डसन, शाहरुख खान, रिले मेरिडिथ, मोइसेस हेनरिक्स, जलाज सक्सेना, उत्कर्ष सिंह, फेबियन आलेन र सौरभ कुमार ।

आरसीबीको पूर्ण टिम : विराट कोहली (कप्तान), एबी डीभिलियर्स, देवदत्त पाडिक्कल, मोहम्मद सिराज, नवदीप सैनी, वाशिङ्गटन सुन्दर, युजवेन्द्र चहल, जोश फिलिप्स, पवन देशपाण्डे, शाहबाज अहमद, एडम जम्पा, केन रिचर्डसन, ग्लेन म्याक्सेव, काइल जेमिसन, सचिन बेबी, रजत पाटीदार, मोहम्मद अजहरुद्दीन, डानियलल क्रिस्टियन, सुयश प्रभुदेसाई, डानियल साम्स, केएस भरत र हर्शल पटेल ।

दिल्लीको पूर्ण टिम : श्रेयस अय्यर (कप्तान) शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, क्रिस वोक्स, रविचन्द्रन अश्विन, साम बिलिङ्स, अक्षर पटेल, अमित मिश्रा, ललित यादव, प्रवीण दुबे, कागिसो रबाडा, एनरिक नोर्टजे, इशान्त शर्मा, आवेश खान, स्टिभ स्मिथ, टम कुरन, उमेश यादव, रिपाल पटेल, विष्णु विनोद, लुकमान मेरीवाला र एम सिद्धार्थ ।