अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बहराइन पुगेपछि थप दुई पटक पीसीआर अनिवार्य

अब बहराइन पुगेपछि थप दुई पटक पीसीआर अनिवार्य


बहराइन- बहराइन सरकारले बहराइन यात्रा गर्ने यात्रुका लागि थप दुई पटक पीसीआर अनिवार्य गरेको छ । यही फेब्रअुरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुई पटक पीसीआर अनिवार्य गरिएको हो ।

यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुनः पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।