अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-भारतका आईसीटी कम्पनीबीच सहकार्य सम्झौता

नेपाल-भारतका आईसीटी कम्पनीबीच सहकार्य सम्झौता


काठमाडौं- नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका ४ कम्पनीहरुबीच सम्झौता भएको हो ।

नेपालका आइडिया कन्सल्टिङ प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिस बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।