अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुवावेले ल्यायो फोल्ड गर्न मिल्ने मोबाइल

हुवावेले ल्यायो फोल्ड गर्न मिल्ने मोबाइल


एजेन्सी- चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन बजारमा ल्याएको छ । हुवावेले आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन सोमबार बजारमा ल्याएको हो ।

तर, मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे यो हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ ।

यूका अनुसार मेट एक्स२ को मूल्य चिनियाँ बजारमा दुई हजार ७८५ अमेरिकी डलर छ ।