अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् निर्णय : फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

मन्त्रिपरिषद् निर्णय : फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस


काठमाडौं- मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

गत मंगलबार संसद् पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि सरकारलाई १३ दिनभित्र संसद् बैठक राख्न भनेको थियो ।