अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीएसएल खेल्न सन्दीप पाकिस्तान प्रस्थान

पीएसएल खेल्न सन्दीप पाकिस्तान प्रस्थान


काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) पाकिस्तान जानुभएको छ । उहाँ लाहोर कलन्दर्सबाट प्रतियोगिताका बाँकी खेल खेल्न शनिबार पाकिस्तान जानुभएको हो ।

शुक्रबार साँझ सम्झौता पक्का भएपछि शनिबार दोहाहुँदै पाकिस्तान जानुभएको उहाँको व्यवस्थापन सम्हाल्दै आउनुभएका रमण शिवाकोटीले जानकारी दिनुभयो ।

जारी प्रतियोगितामा कलन्दर्सले तीन म्याच खेल्दा दुईमा जित र एक खेमला हारको सामना गरेको छ । लाहोरले आइतबार कराची किंग्ससँग आफ्नो चौथो खेल खेल्दैछ ।