अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले संसदको सामना गर्नुहुन्छ : विष्णु रिमाल

प्रधानमन्त्रीले संसदको सामना गर्नुहुन्छ : विष्णु रिमाल


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदको सामना बताउनु भएकाचे हो ।

‘प्रतिनिधिसभा बिघटनको सिफारिस र सर्वोच्चबाट पुनस्स्थापना, प्रधानमन्त्रीको राजिनामा र नैतिकताको प्रश्न
यी बिषयमा- प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं र अहिले पनि छौं,’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘त्यो बेला जे गरेका थियौं। भनेका थियौं, त्यसै गर्दा अहिले चाँहि नहुने किन रहेछ?!’