अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री थापाले स्वकीय अधिकृत तामाङलाई हटाउनुभयो

गृहमन्त्री थापाले स्वकीय अधिकृत तामाङलाई हटाउनुभयो


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा (बादल)ले आफ्ना स्वकीय अधिकृत विरु तामाङलाई हटाउनुभएको छ ।

गृहमन्त्रालय सचिवालय स्रोतका अनुसार तामाङले बादलको सचिवालयमा बसेर प्रचण्ड-माधव समूहसँग बार्गेनिङ गरिरहेका कारण उहाँलाई हटाइएको हो ।

नेकपा विभाजित भएपछि गृहमन्त्री थापा संस्थापन नेकपामै रहेपछि सचिवालयका केही सदस्य प्रचण्ड-माधव समूहतिर गएपछि तामाङ स्वकीय अधिकृतमा नियुक्त हुनु भएको थियो ।