अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाहाल–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

दाहाल–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले फागुन १९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिनुभयो ।

बैठकले पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।