अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार शेख प्रेस काउन्सिलको सदस्यमा नियुक्त

पत्रकार शेख प्रेस काउन्सिलको सदस्यमा नियुक्त


काठमाडौं- नेपाल प्रेस काउन्सिलको सदस्यमा पत्रकार लालबाबु शेखलाई नियुक्त गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको मन्त्रीस्तरीय निर्णयबाट शेखलाई चार वर्षका लागि सो वदमा नियुक्त गरिएको हो ।

नेकपानिकट प्रेस संगठनका नेतासमेत रहनुभएका पत्रकार शेखलाई मंगलबार नै मन्त्री गुरुङले नियुक्तिपत्र दिनुभएको छ ।

सअघि सरकारले काउन्सिलका रिक्त सदस्यमा गणेश पोखरेल, चिरन्जिवी मास्के, हरि जोशी र शरद अधिकारीलाई नियुक्त गरिकसकेको छ ।