अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं- नेपाल प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको हो ।

आजको केन्द्रीय कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक अवस्था, संसदीय दलको नेता फेर्ने, पार्टीको आधिकारिकता दाबीलगायत विषयमा छलफल हुने बताइएको छ ।

आज बिहान सकिएको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी वैठकमा लैजाने निर्णय गरेको थियो ।