अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा चिडियाखानाको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा चिडियाखानाको अवलोकन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको अवलोकन गर्नुभएको छ । उहाँले बुधबार दिउँसो चिडियाखानामा पुगेर जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्नुभएको हो ।

साथै, प्रधानमन्त्री ओली चिडियाखानामा मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत प्रधानमन्त्री चढ्नुभएको थियो । अवलोकनका क्रममा उहाँले हात्तीलाई खानासमेत खुवाउनुभएको थियो ।