अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभएको संसदीय दलको बैठक सुरू

प्रधानमन्त्रीले बोलाउनुभएको संसदीय दलको बैठक सुरू


काठमाडौं- सर्वोच्चको फैसलापछि पार्टी संसदीय दलको भावी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठक सुरू भएको छ ।

बैठक केही बेरअघि बालुवाटारमा सुरू भएको हो ।

बैठकमा सहभागी राष्ट्रियसभाका सदस्य देवेन्द्र दाहालका अनुसार प्रमुख सचेतक विशाल भट्टराईले बैठक सुरु गर्नुभएको छ ।

नेकपा नामको विषयमा सर्वोच्चले आइतबार फैसला गरेपछि नेकपाको राजनीतिले नयाँ मोड लिएको छ ।