अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको नक्सालमा आगलागी

काठमाडौंको नक्सालमा आगलागी


काठमाडौं- काठमाडौंको नक्सालमा आगलागी भएको छ । प्रहरीका अनुसार नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् ।

प्रहरीका अनुसार बिजुली सर्ट भएर आगलागी भएको हो । आगलागीबाट क्षति भएको विवरण आउन बाँकी रहेको छ ।